-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

शिव रात्रि र संबिधान सभा चुनावका सय दिन

पशुपतिमा गाँजा तान्दै एक साधु (तस्बिर साभार: sangesh.com.np)

 

देश महाशिवरात्रिको भक्ति रसमा देश लठ्ठीरहँदा हामी धेरैले ख्याल नगरेको पाटो के हो भने आजै दोश्रो संबिधान सभाका लागि भएको चुनाबको पनि एक सय दिन पुरा भएको छ  



अहिलेको नेपाल र अबको नेपाल

अबको नेपाल कस्तो बनाउंदै हुनुहुन्छ हजुरहरुले? कि हामीले पनि हाम्रो बेला आए पछी आन्दोलन,  बन्द-हड्ताल गरेर बस्नु पर्ने हो फेरी?  

अहिलेको नेपाल

हाम्रो बारेमा संसारले कसरी सोच्दछ त? तपाई हामी जोसुकै भएपनि एउटा नेपाली भारतमा ढोके हो; खाडी मुलुक र मलेशिया र हंगकंगमा सस्तो कामदार हो  बेलायतले हाम्रो देशलाई अर्काको देशको लागि ज्यान नै दिन सक्ने मुर्ख लडाकुहरुको देश भनेर चिन्छ मनमा कुनै संका नराखे हुन्छ हामी अहिलेसम्म यस्तै छौं, यस्तै हौँ  

किन त? यो सबै हामी गरिब भएरै भएको हो

बलियो राष्ट्रिय एकताका बाधकहरुको पहिचान


हाम्रो देशमा अझै सम्म राष्ट्रियताको बलियो भावनाको विकास हुन सकेकै छैन। हरेक देशवासीको मनमा आफ्नो देशप्रति अगाध माया र बलिदानीकै भावना छचल्कीरहेको भएपनि एकताबद्ध राष्ट्रिय भवनको कमि स्पष्ट खड्किन्छ। अहिलेका हामी देशलाई माया गर्नेहरुले इतिहासकै रक्तपातपूर्ण र वैमनस्यताले भरिएको कालखण्डलाई पार गरेका छौं। त्यस्तो अवस्था किन आयो भन्ने बुझ्दै नबुझी; उत्पीडनका आवाजहरुलाई अझैं पनि सानो बिखण्डनकारी झुण्डको नाटक भन्दै बुझपचाउंदै अघि बढ्न खोज्ने हो भने हामीले फेरी तिनै गल्ति गर्नेछौं; फेरी पनि त्यहि उत्पीडन र आक्रोश र प्रतिसोधको कहिल्लै उम्किन नसकिने चक्रव्यूहमा फंस्नेछौं

Dr Govinda KC ends fast: A few words, Some Trust and A lot of Hope

Dr. Govinda KC is offered juice by his students; Dr. Subarna Adhikari and Bipin Ghimire; to break his fast. Also seen in the picture is Chief Secretary Lilamani Poudel. (Image Courtsey Nagariknews.com)

Dr Govinda KC has ended his fourth  fast-onto-death today after ‘credible’ reassurances were given by the government on most of his demands. On a rather chilly afternoon Dr. Govinda KC broke his fast by receiving juice from two of his students, at a ceremony attended by top bureaucratic officials, organizational heads, his colleagues, students and sympathizers.