Civil Movement
Showing posts with label Civil Movement. Show all posts
Bring Back Our Girls
Schools and Educational Institutions must be Zones of Peace; not the stages for the political or other fanatic experiments or bargaining.
लोकतन्त्र दिवसको बिदा
२०६३ सालको बैसाख पहिलो साता सम्ममा २०६२ चैत्र बाट सुरु भएको जनआन्दोलन निर्णायक बिन्दुमा पुगिसकेको थियो । व्यवस्था परिवर्तनका लागि काठमाडौँका सडकहरुमा थुप्रैले रगत बगैसकेका थिए । जनतामा आक्रोश थियो र डर पनि! कतै येत्रो बलिदान खेर जाने त होइन? यस्तै अन्योलका १९ दिनपछि राजा ज्ञानेन्द्र नेपाल टेलिविजनमा देखा परे । जनताको शक्ति आफु बिरुद्ध खनिएको देखेपछि तत्कालिन राष्ट्र प्रमुख राजाले बाध्य भएर एउटा भाषण पढेर सुनाए र संसद पुनर्स्थापनाको घोसणा गरे । र आज २०७१ सालमा आइपुग्दा हामी आठौं लोकतन्त्र दिवस मनाइरहेका छौं ।
Are We Helping Nepal Unite?
Prologue
Our country is on the verge of a new dawn. However slow the transition may be, the new day shall come one day. There is an enormous potential of prosperity in this country teeming with natural resources waiting to be tapped in. Add to that the advantages of being in the region of most booming economic region of Indo-China to it. There is real hope.
अहिलेको नेपाल र अबको नेपाल
![]() |
| अबको नेपाल कस्तो बनाउंदै हुनुहुन्छ हजुरहरुले? कि हामीले पनि हाम्रो बेला आए पछी आन्दोलन, बन्द-हड्ताल गरेर बस्नु पर्ने हो फेरी? |
अहिलेको नेपाल
हाम्रो बारेमा संसारले कसरी सोच्दछ त? तपाई हामी जोसुकै भएपनि एउटा नेपाली भारतमा
ढोके हो; खाडी मुलुक र मलेशिया र हंगकंगमा सस्तो कामदार हो। बेलायतले हाम्रो देशलाई अर्काको देशको लागि ज्यान
नै दिन सक्ने मुर्ख लडाकुहरुको देश भनेर चिन्छ। मनमा कुनै संका नराखे हुन्छ हामी अहिलेसम्म यस्तै छौं, यस्तै हौँ।
किन त? यो सबै हामी गरिब भएरै भएको हो।
किन त? यो सबै हामी गरिब भएरै भएको हो।
Dr Govinda KC ends fast: A few words, Some Trust and A lot of Hope
Dr Govinda KC has ended his fourth fast-onto-death today after ‘credible’
reassurances were given by the government on most of his demands. On a rather chilly afternoon Dr. Govinda KC broke his fast by
receiving juice from two of his students, at a ceremony attended by top bureaucratic officials, organizational heads, his colleagues, students and sympathizers.
नागरिक अभियानबाट शान्त र सम्वृद्ध नेपाल
हाम्रो जस्तो अविकसित र जटिल भूराजनैतिक अवस्थिति भएको भर्खरको प्रजातन्त्रमा नागरिकको जिम्मेवारी नेताहरुलाई चुनावमा भोट हालेर सकिंदैन: बरु आफ्नो चाँजो पाँजो मिल्यो भन्यो ढुक्कले आराम गरिरहेका र अकर्मण्यतामा रमाउने नेताहरुलाई लगातार खबरदारी गरिरहनु पनि नागरिकको दायित्व हुन्छ । देशको विकास र सार्वभौमिकताका श्रोत जनता नै हुन् ।समावेशी; शान्त र सम्वृद्ध मुलुक बनाउने हो भने जनता जाग्नै पर्छ।
Teaching Hospital in Chaos: Is De-politicization the only way out?
As the issues surrounding the Teaching Hospital and the Institute of Medicine continued to grip the national sentiment often eclipsing the election of Sushil Koirala as the new prime-minister of Nepal; Dr. Govinda KC's fast-onto-death continues into the third day.
No to Tribhuvan University: Students declare Autonomy
In a symbolic blow to the rampant, corrupt and irresponsbible Tribhuvan University Officials; the Undergraduate Students and Resident Doctors today covered the 'Tribhuvan University' portion of the Tribhuvan University Teaching Hospital and instead renamed the Hospital 'Autonomous Teaching Hospital'(स्वायत्त शिक्षण अस्पताल).
डा. गोविन्द के.सी.बाट व्हिलचियरबाटै आन्दोलन घोषणा
डा. गोविन्द के. सी. को आमरण अनसन सुरु
![]() |
| प्राध्यापक डाक्टर गोविन्द के. सी. शनिबार आफ्नो आमरण अनसनको बारेमा जानकारी दिन शिक्षण अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा (तस्बिर साभार प्रतिक भण्डारी) |
आजभन्दा ठिक चार हप्ता अगाडी अनसन सुरु गरेका वरिष्ठ हाड जोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द के. सी. ले अझैं पूर्ण स्वास्थ्यलाभ नगरीसकेको अवस्थामा आज (२०७० माघ २५ गते, शनिबार) दिउसो १ बजे पत्रकार सम्मेलन गरि शिक्षण संस्थानहरुमा राजनीतिक हस्तक्षेप र भ्रस्टाचार बिरुद्धको अभियानको चौथो आमरण अनसन सुरु गरेका छन्।
बेथिति विरूद्धको आन्दोलन
टिचिंग अस्पतालका डाक्टर गोविन्द के सी ले चिकित्सा विज्ञान पढाई हुने क्याम्पसहरुमा गुणस्तर र चरम राजनैतिक हस्तक्षेपका बिरुद्ध एउटा अलग किसिमको आन्दोलन छेडेका छन्, बन्द हड्ताल जस्ता कार्यक्रमको सहारा लिएर श्रमजीवी जनतालाई दुख दिनुभन्दा, उनले आमरण अनसन बसेर सरकारलाई चुनौती दिईरहेका छन्। अर्की शारदा भुषाल झाले पनि गा.वि.स.हरुमा हुने भ्रष्टाचार बिरुद्ध अनसन बस्दै आएकी छन्। यी दुई पात्रहरु भोलि नयाँ नेपालमा कस्तो प्रशासनिक व्यवस्था बनाउने भन्ने आन्दोलनमा आम जनताको बोलि लिएर अगाडी बढेका छन्।
Unspoken and Unshared: The Tale of Domestic Violence in Nepal
“I have no problem with mockery.
I have no problem with patriarchy. I have no problem even with traditional
customs and beliefs. But I have a problem with people violating other people’s
rights.”
- Chin Cabrido, a Filipino who lived in Nepal and
campaigned viciously for Women’s Rights after she saw the plight of women in
Nepal.
Dr. Govinda K.C. "The Movement Continues"
Dr. Govinda K.C. Ends Fast
On Friday Dr. Govinda K.C. finally broke his 14 days long fast-onto-death after the bottom lines were fulfilled and there were highly credible evidences that there shall be no evasive wordplay of the official documents. A man was able to push back the monstrous union of the powerful mafia and the irresponsible political system that has been plaguing nearly each sector of the Nepalese society.
On Friday Dr. Govinda K.C. finally broke his 14 days long fast-onto-death after the bottom lines were fulfilled and there were highly credible evidences that there shall be no evasive wordplay of the official documents. A man was able to push back the monstrous union of the powerful mafia and the irresponsible political system that has been plaguing nearly each sector of the Nepalese society.
Dr. Govinda K.C.: His Life and His Revolutions
![]() |
| A potrait of Prof. Govinda K.C. sketched by Santosh Upadhayaya from TU Institute of Medicine. |
For the life you live, like a sage, despite all your peers looking for greener pastures around, for so long.
For the heart you have, an ocean, for the whole of the humanity even in the remotest corners of the globe.
For the dream you envision, a dream for Institute of Medicine making it a Centre of Excellence, making it the best institute in the region, every day.
For the inspiration you spread, a selfless idol, to all of us old and new.
For the courage you ignite, a one-man revolution, against the challenges seemingly impossible to overpower, every time.
I believe in you, Prof. Govinda K.C.
परिवर्तन आफैबाट, आजैबाट
पहिले
संबिधान सभाको लागि नेपाली जनता ले ५० वर्ष पर्खे ।
विभिन्न आन्दोलन र युद्धहरुमा गरि ५०औं हजार देशवासीले बलिदानी दिए।
त्यसपछि बल्ल तल्ल नेपालमा संबिधान सभा बन्यो।
जनताको शक्ति
![]() |
| राजनैतिक परिवर्तनका लागि एकजुट नागरिक अब आर्थिक र सामाजिक परिवर्तनका लागि पनि एकताबद्ध हुने समय आइसकेको छ। |
कुनै पनि स्वतन्त्र र लोकतान्त्रिक मुलुकको सर्वभौमिकता त्यो देशको जनतामा निहित हुन्छ ।
Subscribe to:
Posts (Atom)















