-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

Why do we need a Non Aligned Movement for Nepal? नेपालका लागि असंलग्न आन्दोलनको परिचय।



Non Aligned Movement for Nepal
नेपालका लागि असंलग्न आन्दोलन 

भूमिका

Introduction


‘नेपालका लागि असंलग्न आन्दोलन’ शान्त र संवृद नेपालका निम्ति अथक र एकताबद्ध सशक्त नागरिक आन्दोलन हो
'Non Aligned Movement for Nepal' is a civilian movement to create a persistent positive public pressure for Peaceful and Prosperous Nepal.

दर्शन 

Ideology

हाम्रो देशमा इतिहासका विभिन्न समयमा परिवर्तन अग्रगमनका निम्ति जनताले, आम नागरिकले सशक्त आन्दोलनहरु चर्काएको भए हामी अझै पनि अशिक्षा, दमन भेदभाव को भुमरीमा रुमल्लिरहेका हुने थियौं।

हाम्रो जस्तो देशमा राजनीतिमा व्यस्था विश्वासको अझै पनि खडेरी रहेको अवस्थामा हामी जनताको भूमिका नेताहरुलाई निर्वाचित गराएर पठाउने मात्र हुन हुदैन; एकजुट भएर नेताहरुलाई, दलहरुलाई सतर्क बनाइराख्ने पनि हाम्रो कर्तव्य हुन आउछ।

संवृद समतामुलक देश बनाउन इतिहास देखि बर्तमान सम्मका कमीकमजोरीहरुलाई पछी छोड्दै भोलिका असिमित सम्भावनाहरुलाई समेट्ने भावनाको बिकास गर्ने अवसर चुनौती हाम्रो पुस्तालाई छ।

भोलिको शान्त, समतामुलक सम्वृद्ध नेपाल निर्माण गर्नको लागि एउटा सशक्त एकताबद्ध नागरिक अभियान आजै बाट आफै बाट सुरु गर्नुपर्ने बेला आइसकेको छ।

The people have in various moments of the history of our country waged powerful movements enabling us to get rid of the ills of illiteracy, brutality and discrimination.

In a country like ours where there is still a lack of system and trust in politics, the role of us the citizens should not be limited to electing a politician to a post; we should also actively make the politicians and the parties aware of their roles.

There is both an opportunity and a challenge to this generation to get rid of the mistakes of the past rectify them and to grow a feeling and a culture that can successfully incorporate and make true the potentials for development in this country.

The Peaceful, Participative and Prosperous Nepal of the new time can be achieved. To do so it is now very urgent and important to create a united and powerful civilian movement from today from ourselves. 



परिवर्तन आफैबाट आजैबाट
You are the Change you are Waiting for




नेपालका लागि असंलग्न आन्दोलन

उद्देश्यहरु 

‘नेपालका लागि असंलग्न आन्दोलन’ शान्त र संवृद नेपालका निम्ति अथक र एकताबद्ध सशक्त नागरिक आन्दोलन हो

प्रमुख उद्देश्य
नेपालका लागि असंलग्न आन्दोलनको प्रमुख उद्देश्य शान्त र संवृद नेपाल बनाउनका निम्ति देशका महत्वपुर्ण मुद्दाहरुको सृजनात्मक सम्बोधनमा आम नागरिकको भूमिका स्थापित गर्नु हो

तत्कालिन उद्देश्यहरु
 एक बर्षमै संबिधान बनाउनका निम्ति सृजनात्मक दबाब सिर्जना गर्ने
  राजनैतिक दबाब, बिरोध, फरक मत मुखरित गर्ने सृजनात्मक अभ्यासहरुको खोजि र प्रयोग गर्दै नेपाली राजनीति र समाजमा स्थापित गर्ने



“एक वर्षमा संबिधान बनाउन सकिन्छ; बनाउनै पर्छ”
The Facts are the Same, what has to Change is the Intention



नेपालका लागि असंलग्न आन्दोलन 

कार्यनीति


‘नेपालका लागि असंलग्न आन्दोलन’ शान्त र संवृद नेपालका निम्ति अथक र एकताबद्ध सशक्त नागरिक आन्दोलन हो

कार्यनीति
  विभिन्न क्षेत्रसँग सम्बन्धित जानकारहरु, पेशाकर्मीहरु र अन्य सरोकारवाला महानुभावहरुसंग अन्तरक्रिया गर्दै विभिन्न सामाजिक संजालहरु मार्फत विभिन्न तह र तप्काका व्यक्तिहरुलाई सहभागी गराउदै एउटा स्वतस्फुर्त समावेशी एकताबद्ध नागरिक आन्दोलन संचालन गर्ने

         
 भोलिको राष्ट्रको सबल नेतृत्वको निम्ति सृजनशील र बौद्धिक युवाहरुलाई एकजुट गर्ने; युवाहरुमा नेतृत्वमा सृजनशील सामाजिक अभियानहरु संचालन गर्ने/ क्षमताको विकास गर्ने


“सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल”
Our faiths may be different, but our Destiny is Shared