-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

लोकतन्त्र दिवसको बिदा



२०६३ सालको बैसाख पहिलो साता सम्ममा २०६२ चैत्र बाट सुरु भएको जनआन्दोलन निर्णायक बिन्दुमा पुगिसकेको थियो । व्यवस्था परिवर्तनका लागि काठमाडौँका सडकहरुमा थुप्रैले रगत बगैसकेका थिए । जनतामा आक्रोश थियो र डर पनि! कतै येत्रो बलिदान खेर जाने त होइन? यस्तै अन्योलका १९ दिनपछि राजा ज्ञानेन्द्र नेपाल टेलिविजनमा देखा परे । जनताको शक्ति आफु बिरुद्ध खनिएको देखेपछि तत्कालिन राष्ट्र प्रमुख राजाले  बाध्य भएर एउटा भाषण पढेर सुनाए र संसद पुनर्स्थापनाको घोसणा गरे । र आज २०७१ सालमा  आइपुग्दा हामी आठौं लोकतन्त्र दिवस मनाइरहेका छौं ।



Are We Helping Nepal Unite?

 

  Prologue


Our country is on the verge of a new dawn. However slow the transition may be, the new day shall come one day. There is an enormous potential of prosperity in this country teeming with natural resources waiting to be tapped in. Add  to that the advantages of being in the region of  most booming economic region of Indo-China to it. There is real hope.


Where are we headed?


It is now five months since the historic Second Constituent Assembly elections of Nepal.

And as the Constituent Assembly still awaits its completion, Nepali political sphere is more polarized than ever.