-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

नागरिक अभियानबाट शान्त र सम्वृद्ध नेपाल

शान्त र सम्वृद्ध नेपालका निम्ति असंलग्न आन्दोलन; शान्त औ सम्वृद्ध नेपालके लेल नागरिक आन्दोलन

हाम्रो जस्तो अविकसित र जटिल भूराजनैतिक अवस्थिति भएको भर्खरको प्रजातन्त्रमा नागरिकको जिम्मेवारी नेताहरुलाई चुनावमा भोट हालेर सकिंदैन: बरु आफ्नो चाँजो पाँजो मिल्यो भन्यो ढुक्कले आराम गरिरहेका र अकर्मण्यतामा रमाउने नेताहरुलाई लगातार खबरदारी गरिरहनु पनि नागरिकको दायित्व हुन्छ देशको विकास र सार्वभौमिकताका श्रोत जनता नै हुन् समावेशी; शान्त र  सम्वृद्ध मुलुक बनाउने हो भने जनता जाग्नै पर्छ




शान्त र सम्वृद्ध नेपाल कसरि बन्ने छ?


शान्त र सम्वृद्ध नेपालका आधार: 

क) जानकार, जिम्मेवार जनता

ख) पारदर्शी, जवाफदेही प्रशासन

पारदर्शी र जिम्मेवार प्रसाशनको विकास गर्ने व्यवस्थाको प्रारूप कोर्नका लागि नागरिकहरुले सर्वप्रथम आफुलाई शिक्षित गराउंदै सबैलाई समेट्न अभियानको रुपमा नागारिक आन्दोलन अघि बढाउनु पर्छ


शान्त र सम्वृद्ध नेपालका लागि क्षेत्रगत पूर्वाधार:


क) शान्ति-सुव्यवस्थाका पूर्वाधार: 
१. सामाजिक सुरक्षा                     २.देशका हरेक क्षेत्रमा योजनाबद्ध विकास                      ३. पर्यावरण


ख)  विकासका पूर्वाधार: 
१. शिक्षा               २. स्वास्थ्य                  ३. यातायात                ४. संचार                    ५. उर्जा र पानी