हाम्रो जस्तो अविकसित र जटिल भूराजनैतिक अवस्थिति भएको भर्खरको प्रजातन्त्रमा नागरिकको जिम्मेवारी नेताहरुलाई चुनावमा भोट हालेर सकिंदैन: बरु आफ्नो चाँजो पाँजो मिल्यो भन्यो ढुक्कले आराम गरिरहेका र अकर्मण्यतामा रमाउने नेताहरुलाई लगातार खबरदारी गरिरहनु पनि नागरिकको दायित्व हुन्छ
देशको विकास र सार्वभौमिकताका श्रोत जनता नै हुन् समावेशी; शान्त र सम्वृद्ध मुलुक बनाउने हो भने जनता जाग्नै पर्छशान्त र सम्वृद्ध नेपाल कसरि बन्ने छ?
शान्त र सम्वृद्ध नेपालका आधार:
क) जानकार, जिम्मेवार जनता
ख) पारदर्शी, जवाफदेही प्रशासन
पारदर्शी र जिम्मेवार प्रसाशनको विकास गर्ने व्यवस्थाको
प्रारूप कोर्नका लागि नागरिकहरुले सर्वप्रथम आफुलाई शिक्षित गराउंदै
सबैलाई समेट्न अभियानको रुपमा नागारिक आन्दोलन अघि बढाउनु पर्छ
क) शान्ति-सुव्यवस्थाका पूर्वाधार:
१. सामाजिक सुरक्षा २.देशका हरेक क्षेत्रमा योजनाबद्ध विकास ३. पर्यावरण
ख) विकासका पूर्वाधार:
१. शिक्षा २. स्वास्थ्य ३. यातायात ४. संचार ५. उर्जा र पानी