Dr Govinda KC has ended his fourth fast-onto-death today after ‘credible’
reassurances were given by the government on most of his demands. On a rather chilly afternoon Dr. Govinda KC broke his fast by
receiving juice from two of his students, at a ceremony attended by top bureaucratic officials, organizational heads, his colleagues, students and sympathizers.
नागरिक आन्दोलन
Showing posts with label नागरिक आन्दोलन. Show all posts
नागरिक अभियानबाट शान्त र सम्वृद्ध नेपाल
हाम्रो जस्तो अविकसित र जटिल भूराजनैतिक अवस्थिति भएको भर्खरको प्रजातन्त्रमा नागरिकको जिम्मेवारी नेताहरुलाई चुनावमा भोट हालेर सकिंदैन: बरु आफ्नो चाँजो पाँजो मिल्यो भन्यो ढुक्कले आराम गरिरहेका र अकर्मण्यतामा रमाउने नेताहरुलाई लगातार खबरदारी गरिरहनु पनि नागरिकको दायित्व हुन्छ । देशको विकास र सार्वभौमिकताका श्रोत जनता नै हुन् ।समावेशी; शान्त र सम्वृद्ध मुलुक बनाउने हो भने जनता जाग्नै पर्छ।
Teaching Hospital in Chaos: Is De-politicization the only way out?
As the issues surrounding the Teaching Hospital and the Institute of Medicine continued to grip the national sentiment often eclipsing the election of Sushil Koirala as the new prime-minister of Nepal; Dr. Govinda KC's fast-onto-death continues into the third day.
No to Tribhuvan University: Students declare Autonomy
In a symbolic blow to the rampant, corrupt and irresponsbible Tribhuvan University Officials; the Undergraduate Students and Resident Doctors today covered the 'Tribhuvan University' portion of the Tribhuvan University Teaching Hospital and instead renamed the Hospital 'Autonomous Teaching Hospital'(स्वायत्त शिक्षण अस्पताल).
परिवर्तन आफैबाट, आजैबाट

पहिले
संबिधान सभाको लागि नेपाली जनता ले ५० वर्ष पर्खे ।
विभिन्न आन्दोलन र युद्धहरुमा गरि ५०औं हजार देशवासीले बलिदानी दिए।
त्यसपछि बल्ल तल्ल नेपालमा संबिधान सभा बन्यो।
जनताको शक्ति
![]() |
राजनैतिक परिवर्तनका लागि एकजुट नागरिक अब आर्थिक र सामाजिक परिवर्तनका लागि पनि एकताबद्ध हुने समय आइसकेको छ। |
कुनै पनि स्वतन्त्र र लोकतान्त्रिक मुलुकको सर्वभौमिकता त्यो देशको जनतामा निहित हुन्छ ।
Subscribe to:
Posts (Atom)