Dr Govinda KC has ended his fourth fast-onto-death today after ‘credible’
reassurances were given by the government on most of his demands. On a rather chilly afternoon Dr. Govinda KC broke his fast by
receiving juice from two of his students, at a ceremony attended by top bureaucratic officials, organizational heads, his colleagues, students and sympathizers.
Dr. Govinda K.C.
Showing posts with label Dr. Govinda K.C.. Show all posts
Teaching Hospital in Chaos: Is De-politicization the only way out?
As the issues surrounding the Teaching Hospital and the Institute of Medicine continued to grip the national sentiment often eclipsing the election of Sushil Koirala as the new prime-minister of Nepal; Dr. Govinda KC's fast-onto-death continues into the third day.
No to Tribhuvan University: Students declare Autonomy
In a symbolic blow to the rampant, corrupt and irresponsbible Tribhuvan University Officials; the Undergraduate Students and Resident Doctors today covered the 'Tribhuvan University' portion of the Tribhuvan University Teaching Hospital and instead renamed the Hospital 'Autonomous Teaching Hospital'(स्वायत्त शिक्षण अस्पताल).
डा. गोविन्द के.सी.बाट व्हिलचियरबाटै आन्दोलन घोषणा
डा. गोविन्द के. सी. को आमरण अनसन सुरु
![]() |
प्राध्यापक डाक्टर गोविन्द के. सी. शनिबार आफ्नो आमरण अनसनको बारेमा जानकारी दिन शिक्षण अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा (तस्बिर साभार प्रतिक भण्डारी) |
आजभन्दा ठिक चार हप्ता अगाडी अनसन सुरु गरेका वरिष्ठ हाड जोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द के. सी. ले अझैं पूर्ण स्वास्थ्यलाभ नगरीसकेको अवस्थामा आज (२०७० माघ २५ गते, शनिबार) दिउसो १ बजे पत्रकार सम्मेलन गरि शिक्षण संस्थानहरुमा राजनीतिक हस्तक्षेप र भ्रस्टाचार बिरुद्धको अभियानको चौथो आमरण अनसन सुरु गरेका छन्।
बेथिति विरूद्धको आन्दोलन
टिचिंग अस्पतालका डाक्टर गोविन्द के सी ले चिकित्सा विज्ञान पढाई हुने क्याम्पसहरुमा गुणस्तर र चरम राजनैतिक हस्तक्षेपका बिरुद्ध एउटा अलग किसिमको आन्दोलन छेडेका छन्, बन्द हड्ताल जस्ता कार्यक्रमको सहारा लिएर श्रमजीवी जनतालाई दुख दिनुभन्दा, उनले आमरण अनसन बसेर सरकारलाई चुनौती दिईरहेका छन्। अर्की शारदा भुषाल झाले पनि गा.वि.स.हरुमा हुने भ्रष्टाचार बिरुद्ध अनसन बस्दै आएकी छन्। यी दुई पात्रहरु भोलि नयाँ नेपालमा कस्तो प्रशासनिक व्यवस्था बनाउने भन्ने आन्दोलनमा आम जनताको बोलि लिएर अगाडी बढेका छन्।
Subscribe to:
Posts (Atom)