-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

Youth
Showing posts with label Youth. Show all posts

नेपालको नयाँ पुस्ता

अहिलेको नयाँ पुस्ताले ल्याउनेछ शान्त र सम्वृद्ध नेपाल
अबको नेपाल एउटा नयाँ पुस्ताले चलाउनेछ

परिवर्तन आफैबाट, आजैबाट


पहिले
संबिधान सभाको लागि नेपाली जनता ले ५० वर्ष पर्खे 
विभिन्न आन्दोलन र युद्धहरुमा गरि ५०औं हजार देशवासीले बलिदानी दिए

त्यसपछि बल्ल तल्ल नेपालमा संबिधान सभा बन्यो

जनताको शक्ति

राजनैतिक परिवर्तनका लागि एकजुट नागरिक अब आर्थिक र सामाजिक परिवर्तनका लागि पनि एकताबद्ध हुने समय आइसकेको छ
कुनै पनि स्वतन्त्र र लोकतान्त्रिक मुलुकको सर्वभौमिकता त्यो देशको जनतामा निहित हुन्छ ।