पशुपतिमा गाँजा तान्दै एक साधु (तस्बिर साभार: sangesh.com.np) |
शिव रात्रि र संबिधान सभा चुनावका सय दिन
अहिलेको नेपाल र अबको नेपाल
अबको नेपाल कस्तो बनाउंदै हुनुहुन्छ हजुरहरुले? कि हामीले पनि हाम्रो बेला आए पछी आन्दोलन, बन्द-हड्ताल गरेर बस्नु पर्ने हो फेरी? |
अहिलेको नेपाल
हाम्रो बारेमा संसारले कसरी सोच्दछ त? तपाई हामी जोसुकै भएपनि एउटा नेपाली भारतमा
ढोके हो; खाडी मुलुक र मलेशिया र हंगकंगमा सस्तो कामदार हो। बेलायतले हाम्रो देशलाई अर्काको देशको लागि ज्यान
नै दिन सक्ने मुर्ख लडाकुहरुको देश भनेर चिन्छ। मनमा कुनै संका नराखे हुन्छ हामी अहिलेसम्म यस्तै छौं, यस्तै हौँ।
किन त? यो सबै हामी गरिब भएरै भएको हो।
किन त? यो सबै हामी गरिब भएरै भएको हो।
बलियो राष्ट्रिय एकताका बाधकहरुको पहिचान
हाम्रो देशमा अझै सम्म राष्ट्रियताको बलियो भावनाको विकास हुन सकेकै छैन। हरेक देशवासीको मनमा आफ्नो देशप्रति अगाध माया र बलिदानीकै भावना छचल्कीरहेको भएपनि एकताबद्ध राष्ट्रिय भवनको कमि स्पष्ट खड्किन्छ। अहिलेका हामी देशलाई माया गर्नेहरुले इतिहासकै रक्तपातपूर्ण र वैमनस्यताले भरिएको कालखण्डलाई पार गरेका छौं। त्यस्तो अवस्था किन आयो भन्ने बुझ्दै नबुझी; उत्पीडनका आवाजहरुलाई अझैं पनि सानो बिखण्डनकारी झुण्डको नाटक भन्दै बुझपचाउंदै अघि बढ्न खोज्ने हो भने हामीले फेरी तिनै गल्ति गर्नेछौं; फेरी पनि त्यहि उत्पीडन र आक्रोश र प्रतिसोधको कहिल्लै उम्किन नसकिने चक्रव्यूहमा फंस्नेछौं।
Dr Govinda KC ends fast: A few words, Some Trust and A lot of Hope
Dr Govinda KC has ended his fourth fast-onto-death today after ‘credible’
reassurances were given by the government on most of his demands. On a rather chilly afternoon Dr. Govinda KC broke his fast by
receiving juice from two of his students, at a ceremony attended by top bureaucratic officials, organizational heads, his colleagues, students and sympathizers.
नागरिक अभियानबाट शान्त र सम्वृद्ध नेपाल
हाम्रो जस्तो अविकसित र जटिल भूराजनैतिक अवस्थिति भएको भर्खरको प्रजातन्त्रमा नागरिकको जिम्मेवारी नेताहरुलाई चुनावमा भोट हालेर सकिंदैन: बरु आफ्नो चाँजो पाँजो मिल्यो भन्यो ढुक्कले आराम गरिरहेका र अकर्मण्यतामा रमाउने नेताहरुलाई लगातार खबरदारी गरिरहनु पनि नागरिकको दायित्व हुन्छ । देशको विकास र सार्वभौमिकताका श्रोत जनता नै हुन् ।समावेशी; शान्त र सम्वृद्ध मुलुक बनाउने हो भने जनता जाग्नै पर्छ।
Teaching Hospital in Chaos: Is De-politicization the only way out?
As the issues surrounding the Teaching Hospital and the Institute of Medicine continued to grip the national sentiment often eclipsing the election of Sushil Koirala as the new prime-minister of Nepal; Dr. Govinda KC's fast-onto-death continues into the third day.
No to Tribhuvan University: Students declare Autonomy
In a symbolic blow to the rampant, corrupt and irresponsbible Tribhuvan University Officials; the Undergraduate Students and Resident Doctors today covered the 'Tribhuvan University' portion of the Tribhuvan University Teaching Hospital and instead renamed the Hospital 'Autonomous Teaching Hospital'(स्वायत्त शिक्षण अस्पताल).
डा. गोविन्द के.सी.बाट व्हिलचियरबाटै आन्दोलन घोषणा
डा. गोविन्द के. सी. को आमरण अनसन सुरु
प्राध्यापक डाक्टर गोविन्द के. सी. शनिबार आफ्नो आमरण अनसनको बारेमा जानकारी दिन शिक्षण अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा (तस्बिर साभार प्रतिक भण्डारी) |
आजभन्दा ठिक चार हप्ता अगाडी अनसन सुरु गरेका वरिष्ठ हाड जोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द के. सी. ले अझैं पूर्ण स्वास्थ्यलाभ नगरीसकेको अवस्थामा आज (२०७० माघ २५ गते, शनिबार) दिउसो १ बजे पत्रकार सम्मेलन गरि शिक्षण संस्थानहरुमा राजनीतिक हस्तक्षेप र भ्रस्टाचार बिरुद्धको अभियानको चौथो आमरण अनसन सुरु गरेका छन्।
बेथिति विरूद्धको आन्दोलन
टिचिंग अस्पतालका डाक्टर गोविन्द के सी ले चिकित्सा विज्ञान पढाई हुने क्याम्पसहरुमा गुणस्तर र चरम राजनैतिक हस्तक्षेपका बिरुद्ध एउटा अलग किसिमको आन्दोलन छेडेका छन्, बन्द हड्ताल जस्ता कार्यक्रमको सहारा लिएर श्रमजीवी जनतालाई दुख दिनुभन्दा, उनले आमरण अनसन बसेर सरकारलाई चुनौती दिईरहेका छन्। अर्की शारदा भुषाल झाले पनि गा.वि.स.हरुमा हुने भ्रष्टाचार बिरुद्ध अनसन बस्दै आएकी छन्। यी दुई पात्रहरु भोलि नयाँ नेपालमा कस्तो प्रशासनिक व्यवस्था बनाउने भन्ने आन्दोलनमा आम जनताको बोलि लिएर अगाडी बढेका छन्।
Unspoken and Unshared: The Tale of Domestic Violence in Nepal
“I have no problem with mockery.
I have no problem with patriarchy. I have no problem even with traditional
customs and beliefs. But I have a problem with people violating other people’s
rights.”
- Chin Cabrido, a Filipino who lived in Nepal and
campaigned viciously for Women’s Rights after she saw the plight of women in
Nepal.
Subscribe to:
Posts (Atom)